बलिउड अभिनेत्री करिनाले जन्माइन छोरा
एजेन्सी, ५ पुस । बलिउड अभिनेत्री करिना कपुरले छोरा जन्माएकी छिन् । आज बिहान ७ः३० बजे मुम्बइस्थित ब्रिच केन्डी हस्पिटलमा उनले छोरा जन्माएकी हुन । करिनाका पति शैफ अली खानले छोरा जन्मिएको पृष्टि गरेका छन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । करिना र सैफ अलि खानको यो पहिलो सन्तान हो । अस्पतालमा सैफ अलि खान, उनकी आमा शर्मिला टैगोर, करिश्मा कपुरलगायत दुवै परिवारका सदस्यहरु उपस्थित रहेका जनाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००