आज सुनको मूल्य स्थिर
काठमाडौं, ५ पुस । आज सुनको मूल्य स्थिर रहेको छ । हिजो ५२ हजार रुपैयाँ कारोबार भएको सुन आज पनि प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा भने ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
