रियल मड्रिड वर्ल्डकप कपको फाइनलमा
एजेन्सी १ पुष । रियल मड्रिड क्लब अमेरिकालाई पराजित गर्दै फिफा कप वर्ल्डकपको फाइनलमा प्रवेश छ। बिहीबार राति भएको खेलमा रियल मड्रिडले क्लब अमेरिकालाई २–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हो। रियललाई जिताउन करिम बेन्जाम र रोनाल्डोले गोल गरे।
दोस्रो हाफको अतिरिक्त समयमा रियलका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरेका हुन्। अब रियलले आइतबार फाइनलमा जापानको कासिम एन्टलर्ससँग खेल्नेछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५