संसद पुस ४ गेसम्म स्थगित
ब्यावस्थापिका संसदको बैठक आगामि पुस ४ गतेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले आज सूचना प्रकाशित गरेर पुस ४ गते दिउसो १ बजे सम्मका लागी बैठक स्थगित भएको जानकारी गराएको हो ।
आज बिहान ११ बजेका लागि बोलाईएको बैठक बिषेश कारणवस स्थगित गरिएको जनाईएको छ । संसद बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाअभियोगको प्रस्तावमा छलफल गर्ने कार्यसूचि थियो ।प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन प्रस्तावको विरोधमा निरन्तर सदन अवरोध गरिरहेका थिए । एमाले महाअभियोग प्रस्तावको समर्थक हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७