रेखा थापा का आमा छोरी राप्रपामा प्रवेश
भक्तपुर २७, मंसिर ।नायिका रेखा थापा का आमा छोरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले टीका लगाएर नायिका रेखालाई पार्टी प्रवेश गराएका हुन्। रेखा थापा २०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला अर्यालसहित तत्कालिन एमाओवादीमा प्रवेश गरेकी थिइन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
