४ सयले घट्यो सुन
काठमाडौं, २२ मंसिर । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो ५३ हजार ७ सय रुपैयाँ कारोबार भएको सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य २०७२ साल फागुनयताकै सस्तो हो ।
त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३