व्यवस्थापिका संसद बैठक आज बस्दै
काठमाडौं, २२ मंसिर । व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । संसद भवन नयाँ वानेश्वरमा दिउसो १ बजेका लागि बैठक बोलाईएको वैठकमा आज पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने या नलगाउने भन्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
महाअभियोगको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेपनि पछिल्लो समय एमालेले लगायतका प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म सदन चल्न नदिने रणनिति बनाएको एमालेले आजको बैठक पनि अवरोध गर्ने तयारी गरेको छ । संसद अवरुद्धले गर्दा महाअभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको छैन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२६ जेठ २०८२ ७:४१
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३