भक्तपुर प्रहरीले ग¥यो अवैध मदिरा नष्ट

भक्तपुर न्यूज

२० मंसिर २०७३ ८:२४

भक्तपुर प्रहरीले ग¥यो अवैध मदिरा नष्ट

भक्तपुर, २० मंसिर । भक्तपुर प्रहरीले विभिन्न नाकाबाट नियन्त्रणमा लिएको सात सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । संचारकर्मीहरुको उपस्थितीमा महानगरीय प्रहरी परिसर भक्तपुर प्रांगणमा रहेको ढलमा फालेर उक्त परिमाणको घरेलु मदिरा नष्ट गरिएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नाउव उपनिरीक्षक कृष्ण प्रसाईले भक्तपुरका विभिन्न नाकाबाट उक्त अवैध मदिरा बरामद गरिएको जानकारी दिए । उनले घरेलु मदिरा अन्दाजी बजार मुल्य रु. १००।-   प्रतिलिटरका दरले रु ७५,००० ।-  बराबरको नष्ट गरिएका बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *