हाँस्य अभिनेत्री खड्का पुनः आमा बन्दै
काठमाडौँ, १७ मंसिर । हाँस्य अभिनेत्री निरु खड्का दोस्रो पटक आमा बन्ने तयारीमा छिन् । टेलीसिरियल मेरी बास्सैमा पहिलो निर्मली र पछि ठ्यास कुमारीको भूमिका निभाएर सबैको मन जितेकी हाँस्य अभिनेत्री खड्का दोस्रो पटक आमा बन्ने लागेकी हुन् । पुषको पहिलो साता दोस्रो पटक आमा बन्न लागेकी हुन् । निरुको हाल ६ बर्षिया छोरी छिन् ।
पछिल्लो समय मेरी बास्सै बन्द भएपछि उनी म्युजिक भिडियो र स्टेज कार्यक्रमहरुमा व्यस्त रहेकी छिन् । निरुले २०६७ सालमा कलंकी स्युचाटारका व्यापारी नरोत्तम गौतमसँग विहे गरेकी हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२३ वैशाख २०८२ ११:४८