अमेरिकामा ज्यान गुमाउनेको संख्या ४५ हजार

भक्तपुर न्यूज

१० वैशाख २०७७ ६:५८

अमेरिकामा ज्यान गुमाउनेको संख्या ४५ हजार

काठमाडौं । अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४५ हजार पुगेको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा ८ लाख २४ हजार भन्दा बढी रहेको छ । इटालीमा २४ हजार ६४८ जनाको ज्यान गएको छ भने एक लाख ८३ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

दुई लाख चार हजार भन्दा बढी संक्रमित रहेको स्पेनमा २१ हजार २८२ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । फ्रान्समा २० हजार ८२९ जनाको ज्यान गएको छ भने एक लाख ५९ हजार २९९ जना संक्रमित भएका छन् ।

प्रकाशित मितिः २०७६ बैशाख १० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय