कोरोना : भारतमा मृत्यु हुनेको संख्या ५०७

भक्तपुर न्यूज

७ वैशाख २०७७ ५:३४

कोरोना : भारतमा मृत्यु हुनेको संख्या ५०७

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएपछि भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५०७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यस्तै कुल संक्रमितको संख्या पनि १५ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म भारतमा कुल १५ हजार २०५ रहेको छ । यसमध्ये २२ सय ३० जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मितिः २०७६ बैशाख ७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *