केसी भेट्न अस्पताल पुगे मन्त्री थापा
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा।डा। गोविन्द केसीको नवौं अनशनसम्म समर्थन जनाउँदै र उनको माग पूरा हुनुपर्ने अडान राख्दै आएका स्वास्थ्यमन्त्री गगनकुमार थापा डा। केसीको दशौं अनशनको सत्रौं दिन मंगलबार डा। केसीलाई भेट्न पुगेका छन् । आफूले केसीको मागलाई सम्र्थन गरेका थापाले अव कस्तो भूमिका खेल्ने हुन् त्यो भने समयले नै प्रष्टाउने चर्चा चलेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
