हुम्ला अस्पताललाई २५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
सुर्खेत । बिरामीको उपचारमा सहजताको लागि हुम्ला अस्पताललाई २५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण सहयोग गरेको छ। सिमकोटलगायत जिल्लाका सात स्थानीय तहका क्वारेन्टाइनमा रहेकाहरूको स्वास्थ्य परीक्षणका लागि विपत व्यवस्थापन समितिमार्फत आधार विकास नेपालले ती सामग्री हस्तान्तरण गरिएको हो।
हिजो, २५ चैतको जिल्ला विपत व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईलाई सामग्री हस्तान्तरण गरिएको संस्थाका हुम्ला संयोजक अंजुक लामाले बताए।
हस्तान्तरण गरिएका सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर, मल्टि फंक्सनलन मनिटर, मिनि ईसीजी, नेब्यूलाइजर, यूएसजी मेसिनलगायत छन्।
प्रकाशित मितिः २०७६ चैत्र २६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५