शिक्षक लाइसेन्स सम्बन्धी आयोगको सूचना ( सूचनासहित)
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) को प्रमाणपत्र वितरण सम्बन्धी कार्य छिट्टै गरिने जनाएको छ ।
आयोगले शुक्रबार एक सूचना निकाल्दै लाइसेन्स परिक्षामा सफल उम्मेदवारहरुलाई छिट्टै प्रमाणपत्र वितरण गरिने जनाएको हो । आयोगले कतिपय विद्यालयहरुले राहत तथा करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनको लागि सम्बन्धीत उम्मेदवारहरुबाट अध्यापन अनुमति प्रमाणपत्र माग भईरहेको तर्फ आयोगको ध्यानाकर्षण भएको भन्दै आयोगले नतिजासँग सम्बन्धीत उम्मेदवारहरुले पेश गरेको नागरिकता एवम प्रवेश पत्रको विवरण भिडाई सफल उम्मेदवारको पहिचान गरि निजबाट कवुलियत गराई नियुक्ति गर्न सकिने आयोगले जारी गरेको सूचनामा जनाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१