सरकारले ६ देशका लागि रोक्यो ‘नो अब्जेक्सन लेटर’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित देशहरुमा जान मात्र वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) रोकेको प्रष्ट पारेको छ ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको उच्च संक्रमणको जोखिम बढेपछि चीनसहित जापान, दक्षिण कोरिया, इटली र इरान जान मात्र नो अब्जेक्सन लेटर रोकेको जनाएको हो ।
कोरोना नदेखिएको देशमा भने अनुपतिपत्र नरोकेको विज्ञप्तिमा जनाईएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म अति प्रभावित ६ देश वाहेक अन्य देशमा भने जान पाउने स्पष्ट पारेको छ ।
प्रकाशित मितिः २०७६ फागुन २० मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५