सवारी दुर्घटनामा सीपी मैनाली घाइते

भक्तपुर न्यूज

१५ फागुन २०७६ ८:३९

सवारी दुर्घटनामा सीपी मैनाली घाइते

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा उनी घाइते भएका छन् । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानसंग ठोकीएको थियो ।

उनको  बर्दिबासस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मितिः २०७६ फागुन १५ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय