शैक्षिक व्यवस्थापन सहज बनाउन ‘ई-शिक्षा’
काठमाडौं । ई-शिक्षा स्कुल म्यानेजमेन्ट पोर्टल हो । जसले कुनै पनि शैक्षिक संस्थाको व्यवस्थापनलाई सहज बनाउन सहयोग गर्छ ।
ई-शिक्षामा स्टुडेन्ट म्यानेजमेट, अनलाइन रिपोर्टिङ, अनलाइन पेमेन्ट गेटवे, एटेन्डेन्स, टाइब्रेरी, ट्रान्सपोर्टेसन, होस्टेल, एचआर लगायतको म्यानेजमेन्ट गर्न सकिने सुविधा रहेको छ ।
ई-शिक्षा एप गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ ।
प्रकाशित मितिः २०७६ फागुन ०८ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५