नेपाल टेलिकम गल्याङले निःशुल्क बाँड्यो २५ सय सिम
काठमाडौं । नेपाल टेलिकम गल्याङ शाखाले २५ सय वटा निःशुल्क सिम वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्सले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा सिम वितरण गरिएको हो ।
सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको सिममा ५० रुपैयाँ टक भ्यालुसमेत छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्पmत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्याधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको हो । टेलिकमले अहिले देशका ७७ वटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरिसकेको छ ।
प्रकाशित मितिः २०७६ माघ २७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९