३० दिनपछि चिनीयाँ अन्तरिक्षयान २ यात्रुसहित सकुशल फिर्ता
एजेन्सी, ३ मंसिर । चिनीयाँ अन्तरिक्ष यान सेन्झो–११ अन्तरिक्षमा रहेर सकुशल फिर्ता भएको छ।
उक्त अन्तरिक्ष ३० दिन पछि दुई यात्रु सहित सकुशल फिर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। परिक्षणका लागि दुई यात्रु सहित अन्तरिक्षमा पठाइएको थियो।
समाचारको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
