गायक ईन्द्र आर पि को नयाँ म्युजिक भिडियो बजारमा(भिडियो सहित)
काठमाडौं, २४ कार्तिक । पछिल्लो समय संगीत जगतमा निकै राम्रा गायकहरु मध्ये ईन्द्र आर पि पनि एक हुन् । करिब दुई दशकदेखि साँगितिक माहोलमा रम्दै आउनु भएका गायक ईन्द्र आर पि अहिले भने नयाँ म्युजिक भिडियो सहित बजारमा आउनु भएको छ ।
उक्त म्युजिक भिडियो अस्ट्रेलियाको बिभिन्न रमणिय शहरहरुमा छाँयाङ्कन गरिएको छ । प्रकाश थुलुङको शब्द र उद्यराज पौडेलको संगीत संयोजन रहेको गीतमा ईन्द्रको आफ्नै संगीत रहेको छ । नेत्र जङ पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोलाई बिनोद के. सी.ले छाँयाङ्कन तथा सम्पादन गर्नु भएको छ । एउटा पृथक कथा बस्तु बोकेको भिडियोमा प्रकृती, नेत्र, राजिब र जुनुले आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेका छन् ।
https://www.youtube.com/watch?v=iE10Ro0ARFI
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ ११:४२
कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित
२३ वैशाख २०८२ ११:५६
सुनको मूल्यमा वृद्धि
२३ वैशाख २०८२ १४:१३