यसरी ल्याउँदैछ अब काँग्रेसले आफ्ना उमेद्वार
काठमाडौं । चुनावको माहोलले नेपाली राजनीतिमा छुट्टै माहोल बनाएको बेला नेपाली काँग्रेसले आफ्ना उम्मेदवारहरुको टुंगो आइतवार लगाउने भएको छ ।
यसैमा आफ्ना उम्मेदवार धमाधम घोषणा गर्ने क्रम सबै दलहरुको तिब्र छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने आफ्नो उम्मेदवारको टुंगो अझैसम्म लगाइसकेको छैन ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो आइतवार लगाउने धारणा सार्वजनिक गरेको छ । बैठकमा पहिलो र दोस्रो चरणको जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग छलफल गरिएको हो ।
प्रकाशित मितिः २०७६ कार्तिक १३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००