मेस्सीले जिते गोल्डेन बुट
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले लगातार तेस्रो पटक गोल्डेन बुट जितेका छन् । युरोपको शीर्ष डिभिजनको लिगमा गत सिजन सर्वाधिक गोल गरेकाले मैसीले गोल्डेन बुट जितेका हुन् ।
पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि मेस्सीले अवार्ड जितेका हुन् । २०१८/१९ को सिजनमा ३६ गोल गरेर यस अवार्ड आफ्नो बनाएका हुन् ।
उनले गोल्डेन बुट जितेको यो लगातार तेस्रो पटक हो । मेसीले यसअघि २०१७/१८ र २०१६/१७ मा पनि गोल्डेन बुट जितेका थिए । गत सिजन ३४ गोल गरेका उनले दुई वर्षअघि ३७ गोल गरेका थिए। अर्जेन्टिनी सुपर स्टालले गोल्डेन बुट पहिलो पटक २००९/१० को सिजनमा ३४ गोल गरी जितेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ३० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००