ईङल्याण्डले बुल्गेरियामाथि निकाल्यो फराकिलो जित
काठमाडौं । युरो छनोट अन्तर्गत ईङल्याण्डले बुल्गेरियामाथि ६-० को फराकिलो जित निकालेको छ । सोमबार राति प्रभावशाली जित आत्मसाथ गरेपनि बुल्गेरियाका समर्थकको रंगभेदी दुर्व्यवहारले ईङ्लिस टोलीको जित छाँयामा पर्यो ।
बुल्गेरियाका समर्थकले ईङ्ल्याण्डका कालाजातीका खेलाडीलाई लक्षित गर्दै पहिलो हाफमा नाजी स्यालुट गर्दै बादरको आवाज निकालेका थिए । ईङ्ल्याण्डको जितमा रोस बार्कली र रहिम स्टर्लिङले समान दुई दुई गोल गरेका थिए । मार्कोस रासफोर्ड र ह्यारी केनले एक एक गोल गरेका थिए ।
समुह एको खेलमा शीर्ष स्थानको ईङ्ल्याण्डले ६ खेलबाट १५ अंक जाड्यो । बुल्गेरिया ३ अंक सहित तालिकाको पुछारमै रह्यो । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३