ईटालीमा भविष्य छैन – माउरिन्हो

0

काठमाडौं । प्रशिक्षक जोसे माउरिन्होले आफ्नो भविष्य ईटालीमा नभएको बताएका छन् । सिरि ए क्लब ईन्टर मिलानमा सफल भएपनि उनले ईटालीमा आफ्नो भविष्य नभएको बताएका हुन् ।

दुई सिजन सान सिरोमा बिताएका माउरिन्होले पाँच मुख्य उपाधि जितेका थिए । सन् २०१० को च्याम्पियन्स लिगको फाईनलमा बार्यन म्युनिखलाई २–० ले हराउँदै माउरिन्होले उपाधि जितेका थिए । स्यान्टियागो वर्नवेउमा जित हासिल गरेपछि उनले ईन्टरका लागि आफ्नो अन्तिम खेल भएको संकेत गरेका थिए । उनी एक हप्ता भन्दा कम समयमै रियल मड्रिडको मुख्य प्रशिक्षकका लागि ईन्टर छाडेका थिए ।

‘मेरो भविष्य मलाई लाग्दैन कि यो ईटालीमा हुनेछ ।’ उनले ईटालिनय टिभीमा भनेका छन् । ‘ईन्टर मेरो घर हो । परिवार हो । मोराटी मेरा साथी हुन् । मेरा अध्यक्ष हुन् । तेहरो उपाधिको कथा निकै रोमाञ्चक थियो ।’ उनले भने ।

फाईनल पछि यदी खुसी मनाउन म सान सिरो फर्किएको भए, म कहिल्यै ईन्टर छाड्दिन थिए । जब तिमी परिवारसंग विदा लिन्छौ । त्यसलाई टुङ्गो लगाउन निकै कठिन हुन्छ ।’

‘त्यो रात मलाई थाहा थियो, म क्लब छाड्न गईरहेको थिए । म रियल मड्रिडलाई तेस्रो पटक नाई भन्न सकिन ।’ उनले भने । उनी तीन बर्ष रियल मड्रिडमा रहे । उनले दुई पटक स्पेनिस लिग जिते । खेलाडी र क्लबसंग केही विवाद देखिएको थियो । आपसी सहमतीमा उनले रियल छाडेका थिए ।

लगत्तै उनी दोस्रो पटक लण्डन क्लब चेल्सीमा आबद्व भए । तीन सिजन चेल्सीमा रहदाँ समेत उनले लिग जितेका थिए । तर अन्तिम बर्षमा विवाद देखिएपछि उनले क्लब छाड्ने स्थिती बन्यो । उनले अन्तिम पटक प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड हेरेका थिए । केही समयमै उनी बर्खास्तमा परेका थिए ।

पछिल्ला ९ महिना माउरिन्हो केही क्लबसंग समेत जोडिए । एन्टोनी कोन्टे नियुक्ती हुनुअघि उनी ईन्टर फर्कने चर्चा चलेको थियो ।

ईन्टरले कोन्टेको नेतृत्वमा उत्कृष्ट प्रर्दशन गरिररहेको छ । उसले पछिल्ला ६ खेलमा सतप्रतिशत जित हासिल गरेको छ । ईन्टर १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । अर्को हप्ता उसले युभेन्ट्ससंग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मितिः २०७६ असोज १३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション