नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट आउँदै
काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहित १०० को नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ। बैंकले सूचना जारी गर्दै नयाँ डिजाइनको नोट चलनमा ल्याउन लागेको बताएको हो ।
बैंकका अनुसार नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको नयाँ नोट प्रचलनमा आउन लागेको बताएको छ । पहिलो पटक ३ करोड थान ९३ अर्ब रुपैयाँ० का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकको भनाई छ ।
प्रकाशित मितिः २०७६ असोज ७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३