लमजुङमा भूकम्पको धक्का महसुस
काठमाडौं । लमजुङमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई पराकम्प भएको मापन केन्द्रको भनाइ छ ।
प्रकाशित मितिः २०७६ भदौ ३१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
