भवानी राणा उद्योग बाणिज्य महासंघको अध्यक्ष पक्का
काठमाडौँ, ४ कात्तिक । उद्योग बाणिज्य महासंघको संसोधित विधान विशेष साधारण सभाले पारित गरेपछि भवानी राणा आगामी चैतदेखि अध्यक्ष बन्ने पक्कापक्की भएको छ ।
बरिष्ठ उपाध्यक्ष अध्यक्ष रहने गरि विधान संसोधन भएपछि भवानीलाई विना निर्वाचन अध्यक्ष बन्ने बाटो खुलेको हो । उनी हाल बरिष्ठ उपाध्यक्ष छिन । उनी महासंघको अध्यक्ष बन्ने पहिलो महिला पनि हुनेछिन् ।
६ जना पुर्व अध्यक्षले बहिस्कार गरेपनि विहिबार सम्पन्न विशेष साधारणसभामा विधान संसोधनको प्रस्ताव पारित भएको छ । संसोधित विधानले महासंघको सातै प्रदेशमा प्रमुख रहने व्यवस्था पनि गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५