हुम्ला केन्द्रबिन्दु बनाएर भुकम्प
सिमिकोट । हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा रआइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको हो । थप विवरण आउन बाँकी।
प्रकाशित मितिः २०७६ भदौ २९ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
