करिश्मा मानन्धर कलेज जाने तयारीमा

भक्तपुर न्यूज

२९ साउन २०७६ ८:०८

करिश्मा मानन्धर कलेज जाने तयारीमा

काठमाडौँ । अभिनेत्री तथा नायिका करिश्मा मानन्धर एसईइ उत्तिर्ण गरेर कलेज जान थालेकी छिन् । करिश्माले आफ्नो फेसबुकमा कलेज ड्रेस लगाएर कलेज जाने तयारीमा रहेको एक तस्विर सार्बजनिक गरेकी छिन् ।

करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा अध्ययन गरी यसै वर्ष एसईई उत्तीर्ण गरेकी हुन्। हाल उनी गोदावरीस्थित किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी छिन् ।

प्रकाशित मितिः २०७६ साउन २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय