काठमाडौं । इन्ग्लिश क्लब एभर्टनले नाइजेरियन फरवार्ड एलेक्स इओबीलाई अनुबन्ध गरेको छ ।
एभर्टनले इओबीलाई आर्सनलबाट ३४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
इओबीले आर्सनलसँग पाँच वर्षे सम्झौता गरेको छ । इओबीले आर्सनलबाट १४९ खेलमा १५ गोल गरेका छन् ।
प्रकाशित मितिः २०७६ साउन २४ शुक्रबार
Comments