बन्दका कारण काठमाडौँसहित देशका केही क्षेत्रको जनजीवन प्रभावित
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण काठमाडौँसहित देशका केही क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
विप्लव नेकपाले केन्द्रीय सदस्य तथा काठमाडौँ उत्पयका इन्चार्ज माइला लामा पक्राउको विरोधमा बागमती, नारायणी र जनकपुर रामेछापा र दोलखामा बुधबार बन्द आह्वान गरेको हो । बन्दका कारण सडकमा सार्वजनिक सवारी साधान कम चलेका छन् ।
माइला लामालाई प्रहरीले गएको शनिबार राति काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको थियो ।
प्रकाशित मितिः २०७६ साउन १५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
