‘एक्सन रुम’बाटै आयोजना अवलोकन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माण गरिएको ‘एक्सन रुम’बाटै अवलोकन गर्न राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन प्रणाली (आईपी क्यामेरा) जडान गरिँदैछ ।
क्यामरा जडान गरेपछि एक्सन रुम सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । एक्सन रुम कार्यान्वयनमा आएपछि राष्ट्रिय गौरवका आयोजनाको अवलोकन केन्द्रबाटै गर्न सकिने छ ।
प्रत्यक्ष अवलोकनमार्फत विकास आयोजनालाई थप तीव्रता दिन राष्ट्रिय गौरवका ११ वटा आयोजनामध्ये सातवटामा सो प्रणाली जडान गरी सञ्चालनमा ल्याइएकोे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः २०७६ साउन १४ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५