काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अहिले आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्डबीच खेल सुरु भएको छ ।
लण्डनस्थित लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले टस जितेकोर पहिले ब्याटिङ सुरु गरेको छ भने इंग्ल्याण्डले बलिङ गरिरहेको छ ।
आज दुवै टोली उपाधि जित्ने दाउमा छन् । यी दुवै टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
फाइनलमा घरेलु टोली इंग्ल्याण्ड भारतलाई हराउँदै फाईनल प्रवेश गरेको हो भने अष्ट्रेलियालाई हराएको इंग्ल्याण्ड फाइनल प्रवेश गरेको हो ।
प्रकाशित मितिः २०७६ असार २९ आइतबार
Comments