सांसद कोमल वली अस्पताल भर्ना
काठमाडौँ । राष्ट्रिय सभाकी सांसद कोमल वली अस्पताल भर्ना भएकी छन् ।
अचानक स्वास्थ्यमा समस्या आएपछि सांसद वली अस्पताल भर्ना भएको पारिवारीक श्रोतले बताएको छ ।
वलीको परिवारका अनुसार स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको र चेकजाँचपछि चिकित्सकको निगरानीमा राखिएको छ ।
चिकित्सकले वलीलाई आराम गर्न सुझाव दिएका छन् ।
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
