घट्यो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

११ असार २०७६ ५:००

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार बजारमा सुन ५ सय र चाँदी ५ रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी, चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय