धादिङमा जिप दुर्घटना चारजनाको मृत्यु
काठमाडौँ । धादिङमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी राजकुमार बैधवारले जानकारी दिए ।
घटनामा थप एकजनाको मृत्यु भएको जानकारी आए पनि पुष्टि नभएको उनको भनाई छ । दुर्घटनामा १० जना घाइते भएका छन् । सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जिप अनियन्त्रित भएर पल्टिएको अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७६ असार ६ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३