हावाहुरी चल्ने सम्भावना
काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्य तथा पश्चिमका क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।
पूर्व र मध्यका केही स्थानमा तथा पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना पनि छ । यस्तै हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदको भनाई छ । केही दिन मौसम यस्तै रहने देखिएको छ ।
प्रकाशित मितिः २०७६ जेठ ३२ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००