चट्याङ लागेर एकको मृत्यु
सिन्धुली । सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा को दुधौली नगरपालिका–१ का ४५ वर्षीय भीमनाथ कुँवर रहेका छन् ।
कमला नदीको बगरमा गाइवस्तु चराएर घर फर्किने क्रममा बिहीबार साँझ करिब साढे सात बजेतिर पानी परेपछि रुखमुनि ओत लाग्ने क्रममा चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
प्रकाशित मितिः २०७६ जेठ ३१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
