अत्यधिक गर्मीका कारण मृत्यु बसभित्रै चार जनाको मृत्यु
काठमाडौं । भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको बसभित्रै चार जना यात्रीको मृत्यु भएको छ। उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ।
मृतकको शव झांसीमा बसबाट उतारिएको छ । आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो । चार दिन अगाडि उनीहरु घुमघामका लाति निस्केका थिए । बसभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।
प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
