कक्षा ११ को परीक्षा सकियो
भक्तपुर । देशभर वैशाख २९ गते आइतबारदेखि चलेको कक्षा ११ को परीक्षा आज आइतबार सकिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशैभर कक्षा ११ को परीक्षा शान्त वातावरणमा सकिएको छ ।
परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी सहभागी रहेको बोर्डले जनाएको छ । परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी सहभागी थिए । परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन भएको थियो ।
प्रकाशित मिति २०७६ जेठ ८, बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६