२५ हजार घुससहित वडाध्यक्ष पक्राउ

भक्तपुर न्यूज

१६ वैशाख २०७६ ४:३६

२५ हजार घुससहित  वडाध्यक्ष पक्राउ

सप्तरी । सप्तरीमा  सुरुङ्गा नगरपालिका—५ का वडाध्यक्ष मो शिल्टु मियालाई घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

सोमबार बिहान २५ हजार रुपैया घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ती वडाध्यक्षलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको बारे मुचुल्का उठाउने काम पछि थप कुरा खुल्ने प्रहरीले जानकारी दिएको छ ।

शित मितिः २०७६ वैशाख १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय