आमाको पेटभित्रै झगडा गर्ने जुम्ल्याहा शिशु (भिडियोसहित)

भक्तपुर न्यूज

१५ वैशाख २०७६ ४:५६

आमाको पेटभित्रै झगडा गर्ने जुम्ल्याहा शिशु (भिडियोसहित)

काठमाडौं । चीनका जुम्ल्याहा शिशुको आमाको पेटभित्रको भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियो धेरैले मन पराएर सेयर गरिरहेका छन । अल्ट्रासाउन्डको यो भिडियोमा जुम्ल्याहा दुई शिशु झगडा गरिरहेको देख्न सकिन्छ ।

रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला ४ महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए । एजेन्सी

https://www.youtube.com/watch?time_continue=5&v=dBbrY06q3uE

प्रकाशित मितिः २०७६ वैशाख १५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *