डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम

भक्तपुर न्यूज

२९ चैत २०७५ १:४०

डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम

काठमाडौं । डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनरत डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम तर्फ सरकारको ध्यान जान नसके देशै भरका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिएका छन् ।

सबै अस्पतालका पदाधिकारी, डाक्टरका विभिन्न संघसंगठनको भेलापछि संघले सरकारलाई चेतावनी दिएको हो । समायोजनसँग असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले एक सातादेखि सरकारी अस्पताल ठप्प पारेका छन् । हडताल गर्ने डाक्टरलाई कारबाही गर्ने बताउँदै आएको सरकार पछिल्ला केही दिन मौन छ ।

प्रकाशित मितिः२०७५ चैत २९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *