कांग्रेसका जिल्ला सभापतिहरु आन्दोलित

भक्तपुर न्यूज

२१ चैत २०७५ ७:३६

कांग्रेसका जिल्ला सभापतिहरु आन्दोलित

काठमाडौं । कांग्रेसका जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । पार्टीको महासमितिको भावना विपरित केन्द्रिय कार्यसमितिले निर्णय गर्न थालेपछि जिल्लासभापतिहरु आन्दोलित भएका हुन् ।

नेतृत्वको विरुद्धमा एकजुट भएका जिल्ला सभापतिहरुको भेलाले नेतृत्वलाई दबाब दिन देशव्यापी हस्ताक्षर अभियान चलाउने निष्कर्षमा पुगेको छ । काठमाडौं बुधबारदेखि जारी भेलाले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षार अभियान चलाउने तयारी गरेका छन् ।

प्रकाशित मितिः२०७५ चैत २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय