सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । बजारमा मंगलबारको तुलनामा बुधबार सुनचाँदीको मूल्य स्थिर कायम रहेको छ । बजारमा आज छापावाला सुनको मूल्य स्थिर रहदै प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।हुरी चल्ने सम्भावना रहेकाले सचेत हुन सुझाव दिइएको छ ।
प्रकाशित मितिः२०७५ चैत २० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
