दैलेख केन्द्रबिन्दु भएर भूकम्प

भक्तपुर न्यूज

१९ चैत २०७५ ५:१२

दैलेख केन्द्रबिन्दु भएर  भूकम्प

दैलेख । दैलेख केन्द्रबिन्दु भएर सोमबार राति भूकम्प गएको छ । राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।

सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । राति साढे ८ बजेतिर सुरु भएको हावाहुरी करिब आधा घण्टा चलेको थियो ।

प्रकाशित मितिः२०७५ चैत १९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय