भक्तपुरका नासु १५ हजार घुस सहित अख्तियारको फन्दामा
भक्तपुर । आन्तरिक राजश्व कार्यालय भक्तपुरका नासु १५ हजार घुस सहित अख्तियारको फन्दामा परेका छन् ।
नासु सविन सुबेदीलाई अख्तियारले घुस सहित नियन्त्रणमा लिएको हो । सुवेदीले कर समायोजन वापत सेवा ग्राहीसँग घुस लिँदा लिँदै उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मितिः२०७५ चैत १८ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
