६ जना घाइतेलाई सेनाको स्काईट्रकबाट काठमाडौं ल्याइदै
काठमाडौं । आइतबार राति बारा र पर्सामा चलेको हावाहुरीमा घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइदैछ। घाइतेहरुलाई नेपाली सेनाको स्काईट्रकबाट काठमाडौं ल्याइंदै गरेको सेनाले जनाएको छ। ६ जनामा ४ वृद्ध र ३ बच्चा छन्।
काठमाडौं ल्याइदै गरेका घाइतेलाई बिमानस्थलबाट वीर अस्पतालसम्म लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा त्रिभुवन विमानस्थलमा राखिएको छ।
प्रकाशित मितिः२०७५ चैत १८ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
