नायिका वर्षा राउत र सन्जोगले गरे इन्गेजमेन्ट

भक्तपुर न्यूज

२९ माघ २०७५ ६:५२

नायिका वर्षा राउत र सन्जोगले गरे इन्गेजमेन्ट

काठमाडौं । नायिका वर्षा राउत र सन्जोग कोइरालाले सोमबार इन्गेजमेन्ट गरेका छन्। सोमबार पारिवारिक उपस्थितिमा दुबैले इन्गेजमेन्ट गरेका हुन्।

करिब ७ वर्ष लामो प्रेमसम्बन्धलाई दुबैले पारिवारिक सहमतिमा विवाहको रूप दिन लागेका हुन्। दुबैले फागुन २ गते विवाह गर्दै छन्। उनीहरूले आफ्नो इन्गेजमेन्टको तस्वीर आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका हुन्।

प्रकाशित मितिः २०७५ माघ २९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय