कक्षा ११ को रजिस्ट्रेसन फारम भर्ने समय पुनः थप
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारम भर्ने समय पुनः थप गरेको छ । बोर्डले एक सूचना जारी गर्दै निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि फारम भर्ने म्याद पुनः थप गरिएको हो ।
बोर्डका अनुसार आगामी मंसिर १९ सम्मका लागि रजिस्ट्रेसन आवेदन फाराम भर्ने म्याद थपिएको हो । बोर्डले समयमा फारम भर्न छुट भएका विद्यालय र विद्यार्थीका लागि बिलम्व शुल्क प्रतिविद्यार्थी ८ सय रुपैयाँसहित हुने रकम बोर्डका नाममा जम्मा गरेको भौचर र रजिस्ट्रेसन आवेदन फारम यही मंसिर १९ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयमा बुझाउनु पर्ने जनाएको छ ।
प्रकाशित मितिः २०७५ मंसिर १६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६